THOUSANDS BUDDHA UK ८ अक्टोबर २०१७ मा स्थापित भएको हो । सिद्धान्तको पक्ष अनि बिपक्षको तर्क-बितर्क हुदाँ हुदै केहि समय ब्यर्थमा गए पनि , हाल यो च्यारिटी निकै छिटो अघि बढ्न सफल भएको छ । यसले आज सम्ममा संस्थापक सदस्यहरु (FOUNDING MEMBERS) र साधारण सदस्यहरु (GENERAL MEMBERS) गरि ३०० नाघेको छ र यो संख्या बढ्ने क्रममा छ ।
यो एउटा मात्र यस्तो बुद्धतिर्थस्थल हो जसले सबै बुद्ध धर्मावलम्बीहरु अनि बुद्धको सिद्धान्तमा चाख राखनेहरुलाई स्वागत गर्दछ ।

यी कारणहरूले गर्दा यो च्यारिटी फरक र प्रसिद्ध छ :
* यसको लक्ष अनि उदेस्यहरु हाम्रो सन्ततिको भबिस्य संग मिल्दो अनि सान्दर्भिक छ । यसले धनि -गरिब , बुढा-पाका, यवुा- युवती, सबै लिङ्ग, जात र क्षमताहरु को सम्मान कदर गर्छ ।
* सबै बुद्ध धर्मावलम्बीहरुले एउटा छतको मुनि बसेर अ-आफ्नो बुद्ध धर्मका जातिया संस्कारहरु स्वतन्त्ररुपले रमाइलो संग मनाउने छन्। आफ्नो जातिया संस्कार कसैले बदलिनु जरुरि छैन।
* यसले सबैमा समानता, एक-अर्का संग माया, सुख शान्ति लाई बढवा दिन्छ ।

Brief History

Thousands Buddha UK was established on 8 October 2017. Despite its slow start the organisation has gained momentum with its new army of volunteers.

We are the first and unique Buddhist charity that embraces Buddhists from all walks of life. The charity celebrates equality and does not discriminate anyone because of their colour, race, caste, lineage, sex, age or ability.

In addition to these, here are some reasons that makes us unique:
• Our Mission & Objectives are futuristic, relevant, and it appeals to all ages.
• You can enjoy each other’s religious rites and tradition under a roof without prejudice.
• It promotes equality, love, peace and harmony.

Comments are closed.

Copyright 2018 Thousands Buddha UK

%d bloggers like this: